एकीकृत समाजवादीबाट घनश्याम र सावित्री राष्ट्रियसभा उम्मेदवार बन्ने – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

एकीकृत समाजवादीबाट घनश्याम र सावित्री राष्ट्रियसभा उम्मेदवार बन्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभामा घनश्याम रिजाल र सावित्री मल्ललाई उम्मेदवार बनाउने भएको छ ।

सत्ता गठबन्धनबाट नेकपा एसको भागमा दुई सिट परेको थियो ।

रिजाल बाग्मति र मल्लले कर्णालीबाट उम्मेदवारी दिनेछन् । नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार रिजाल दलित र मल्ल अन्य कोटाबाट उम्मेदवार बन्न लागेका हुन् । राष्ट्रिय सभामा १९ सिटमा हुने चुनावमा लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ ।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २३, १०: ५८

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २३, १०: ५८

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
  • २०८० पुष २३, १०: ५८

काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...