काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. विश्व दवाडी नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। दवाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि रजिष्ट्रारको जिम्मेवारी दिएको हो ।
आइतबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिष्ट्रार बनाइएको हो । सोमबारबाट जिम्मेवारी समालेको डा. दवाडीले जानकारी दिए ।
काउन्सिलको रजिष्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ । मन्त्री परिषद्बाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा. दवाडीलाई निमित्त मन्त्रालयले जनाइएको छ ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...