काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकलेप्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सुरूवा गरेको हो ।
जसअनुसार प्रदेशका प्रहरी कार्यालयका डीआईजी पनि फेरिएका छन् भने उपत्यकाभित्र पनि डीआईजी फेरिएका छन् ।
हेर्नुहोस् डीआईजीको सरूवा सूची :



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...