खेलकुदमन्त्री लिम्बु र भारतीय सरकारका राज्यमन्त्री ठाकुरबीच भेटवार्ता – Naya Bikalpa
February 21, 2024, Wednesday

खेलकुदमन्त्री लिम्बु र भारतीय सरकारका राज्यमन्त्री ठाकुरबीच भेटवार्ता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्वु र भारतीय सरकारका सूचना तथा प्रशारण र युवा मामिला तथा खेलकुद संयुक्त राज्यमन्त्री अनुराग ठाकुरबीच भेटवार्ता भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भोली माघ २४ देखि २६ गतेसम्म आयोजना हुने विमिस्टेक जलसम्वन्धी च्याम्पियनसीप (खेलकुद) २०२४ को अवसरमा नयाँदिल्ली पुगेका मन्त्री लिम्बुसँग भेट भएको राज्यमन्त्री ठाकुरले सामेबार ट्वीटमार्फत जानकारी दिएका छन् ।

भेटमा खेलकुद, राष्ट्रको उत्थानमा युवा शक्तिको क्षमताको लाभ र क्षेत्रिय एकता र सहयोगका लागि सवलीकरण गर्न अवसर र साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

सम्बन्धित समाचार

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० माघ २३, १४: ४७

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...

नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित
  • २०८० माघ २३, १४: ४७

काठमाडौं । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा...

कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
  • २०८० माघ २३, १४: ४७

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूणर्रुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन्। पार्टीभित्र प्रत्यक्ष निर्वाचन...