काठमाडौं। नेपाली काग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि टेकबहादुर विकले अछाम जिल्लाको ढकारी गाउँपालिकाका ४ वटा बिधालयमा अध्ययनरत ,आमा बुवा गुमाएका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य बिकले ढकारी गाउँपालिकास्थित शिशु सुधार प्राथमिक विद्यालयका ७६ जना, बिधा प्रबोधिनी उच्च माध्यमिक विद्यालयका ४५ जना, त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे।
नेता विकअनुसार ढकारी गाउँपालिका वडा नं. १ स्थित गुरुकुल माध्यमिक विद्यालयका ५३ जना बिधार्थीहरुलाई उनीहरुको शैक्षिक अवस्था सुधारका लागि सामग्री वितरण गरेको जनाए ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...