कांग्रेसका युवा नेता टेकबहादुरद्वारा अछामका २ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण – Naya Bikalpa
February 21, 2024, Wednesday

कांग्रेसका युवा नेता टेकबहादुरद्वारा अछामका २ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं। नेपाली काग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि टेकबहादुर विकले अछाम जिल्लाको ढकारी गाउँपालिकाका ४ वटा बिधालयमा अध्ययनरत ,आमा बुवा गुमाएका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य बिकले ढकारी गाउँपालिकास्थित शिशु सुधार प्राथमिक विद्यालयका ७६ जना, बिधा प्रबोधिनी उच्च माध्यमिक विद्यालयका ४५ जना, त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे।

नेता विकअनुसार ढकारी गाउँपालिका वडा नं. १ स्थित गुरुकुल माध्यमिक विद्यालयका ५३ जना बिधार्थीहरुलाई उनीहरुको शैक्षिक अवस्था सुधारका लागि सामग्री वितरण गरेको जनाए ।

सम्बन्धित समाचार

राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
राप्रपाको मागलाई स्वाभाविक रूपमा लिएकोः प्रधानमन्त्री
  • २०८० माघ २४, १७: ५९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाको मागलाई आफूले स्वाभाविक रूपमा लिएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र...

समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुन्छः राष्ट्रपति
  • २०८० माघ २४, १७: ५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल...

ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
ओरालो झर्दै शेयर बजार, खुम्चियो कारोबार
  • २०८० माघ २४, १७: ५९

काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का...