राजेन्द्र महतो नेतृत्वको क्रान्ति अभियानले माइतिघरको निषोधाज्ञा तोड्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राजेन्द्र महतो नेतृत्वको क्रान्ति अभियानले माइतिघरको निषोधाज्ञा तोड्ने

काठमाडौँ । पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)का पूर्व नेता तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतोको नेतृत्वमा आज माइतीघरको निषेधित क्षेत्र तोड्ने तयारी भएको छ।

२०६४ फागुन १६ गते तत्कालीन सरकार र संयुक्त मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै त्यसको विरुद्धमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने अभियानले जनाएको छ।

त्यसका लागि अहिले कमल पोखरीस्थित महेश्वरी भवनमा प्रशिक्षण चलिरहेको छ। नेता महतोले देशभरिका कार्यकर्तालाई बोलाएर प्रशिक्षण दिइरहेका छन्।

सो प्रशिक्षणपछि दिउँसो माइतीघरमा प्रदर्शन गरिने जनाइएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन १६, १४: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन १६, १४: ४२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन १६, १४: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...