भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच भेटवार्ता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारतीय विदेश मन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच भेटवार्ता

काठमाडौं। नयाँ दिल्ली भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट गरेकी छन्।

भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत परराष्ट्र सचिव लम्साललाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लगेको वताएका छन् ।

सो भेटमा दुई देशबीचको बहुआयामिक दुईपक्षिय सम्वन्धका वारेमा चर्चा भएको बताइएको छ। लम्साल नेपालको पहिलो परराष्ट्र सचिव हुने महिला प्रशासक हुन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन १६, १९: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन १६, १९: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन १६, १९: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...