राप्रपा सरकार परितर्वनको खेलमा छैनः लिङ्देन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राप्रपा सरकार परितर्वनको खेलमा छैनः लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन्।

नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी नेकपा एमालेसहितका दललाई लिएर सत्ताको नयाँ समिकरणको चलखेल हुँदै गर्दा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन्।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै अध्यक्ष लिङ्देनले ‘वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएर अवस्था परिवर्तन हो’ भनेका छन्।

गतवर्ष पुस १० मा बनेको एमालेसहितको गठबन्धन सरकारमा अध्यक्ष लिङ्देनसहितका तीन जना मन्त्रिमण्डलमा सहभागी भएका थिए । उनले वर्तमान सत्ता केन्द्रित चलखेलमा राप्रपा सामेल नहुने जनाउँदै राप्रपा अहिलेकै यही बाटोमा रहेको जनाएका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २१, १५: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन २१, १५: ३८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन २१, १५: ३८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...