
काठमाडौं। यू–१६ महिला साफ च्याम्पियनसिपमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ।
सातदोबाटोस्थित एन्फा क्रिकेट मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल ६–० को गोलअन्तरले पछाडि परेको हो।
फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ ।
३ अंक भएको भारत दोस्रो स्थानमा र समान अंक भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...