काठमाडौं । संविधानमा तीन खम्बे अर्थ नीति भनेर सहकारीलाई स्थान दिइएपनि नियमण प्रणाली कमजोर हुँदा समस्या पैदा भएको एमालेका प्रभावशाली नेता कृष्णभक्त पोखरेलले बताएका छन् ।
शनिबार विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिन आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीमा देखा परेका समस्या समाधानको पहल सुरु गर्ने बताए ।
सहकारी समस्याबारे छानविन गर्न सरकारले खुट्टा नकमाउने धारणा राखे । गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले वर्तमान सरकारको मन्त्रिमण्डलमा रहेकादेखि जोकोही दोषी भएपनि कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्ने बताए ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...