काठमाडौं । जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार हुदैछ ।
अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुदैछ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने बताइएको छ ।
अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रचण्डले गरेका छन् । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् ।
उनीहरुले आज शपथ ग्रहण गर्ने छन् । जसपालाई पनि समेटेपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने छन् । उनले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...