
काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण प्रभावित भएको छ ।
हङकङस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा वर्षाका कारण रोकिएको हो।
टस जितेर नेपालले बलिङ रोजेसँगै हङकङ ब्याटिङमा उत्रियो। पहिले ब्याटिङ गरेको हङकङले ५ ओभरमा १ विकेटको क्षतिमा ४३ रन बनाउँदा खेल रोकिएको हो।
यसअघि करण केसीले नेपालका लागि पहिलो बलमा नै विकेट लिएका थिए।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...