
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । “सरकारलाई समर्थन दिँदैनौं । प्रतिपक्षमा बस्छौं,” बैठकको निर्णयमा भनिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा भने नाउपाले विभिन्न दलहरूसँग संवाद–सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...