
काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध पहिले बलिङ गर्ने भएको छ। मोङककमा केही समयमा सुरु हुने फाइनल खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
मंगलबार भएको खेलमा पीएनजीलाई पराजित गर्दै फाइनल पुगेको नेपाल उपाधि जित्ने योजनामा रहेको छ।विश्वकप टी–२० क्रिकेटको तयारी स्वरुप नेपाली हङकङ भ्रमणमा रहेको छ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...