भूर्तेलले लिए पीएनजीको पाँचौँ र छैठौं विकेट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भूर्तेलले लिए पीएनजीको पाँचौँ र छैठौं विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा पपुवा न्यूगिनी पीएनजीविरुद्धको फाइनलमा नेपालले पाँचौँ र छैठौं विकेट लिएको छ ।मोङककमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले पाँचौँ र छैठौं विकेट लिएका हुन्।

उनले हिला भारेलाई १८ रनमा आउट गरे भने टोनी उरालाई ६१ रनमा आउट गरे। जारी खेलमा कुशलको यो दोस्रो विकेट हो।यसअघि नेपालका लागि आकाश चन्दले २ तथा गुल्शन झा र करण केसीले १–१ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको हो।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ३०, १३: १०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ३०, १३: १०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३०, १३: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...