नेपालले गुमायो चौथो विकेट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालले गुमायो चौथो विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ। मोङककमा जारी खेलमा नेपालका रोहित कुमार पौडेल १२ रनमा आउट भएका हुन्।

नेपालका लागि अहिले प्रतिश जिसी र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्। यसअघि गुल्सन झा, कुशल भूर्तेल ५ र विनोद भण्डारी ४ रनमा आउट भए।

पीएनजीले दिएको १७२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 

 

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ३०, १४: २७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ३०, १४: २७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३०, १४: २७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...