
काठमाडौं । नेपालको जनसंख्या वार्षिक वृद्धिदर ०.९२ प्रतिशत छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालको जनसंख्या वृद्धिदर घट्दै गएको छ ।
आइतबार सार्वजनिक कार्यालयको विषयगत प्रतिवेदनानुसार अहिलेको वृद्धिदरले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने देखिन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...