
सर्लाही । प्रहरीले लुटपाट सहितका विभिन्न आपराधिक क्रियाकलापमा संलग्न दुई जना हतियारधारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधि ज्ञवालीका अनुसार आपराधिक क्रियाकलापमा संलग्न दुई जना हतियारधारीलाई पक्राउ गरिएको हो ।
प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर अपराधमा संलग्न दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत बिहार प्रदेशको सीतामढी थाना सैयारा ग्राम सैयारा स्थायी ठेगाना भएका भारतीय नागरिक २८ वर्षीय सन्नी कुमार सिंह र बिहार मोतिहारी गंगापिरा घर भएका २४ वर्षीय जितेन्द्र राउत रहेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...