डोटी । माटोको ढीस्कोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ ।
शिखर नगरपालिका वडा नम्बर ९, ढुङ्गमा माटोको ढीस्कोमा च्यापिएर निर्मला रोस्याराको मृत्यु भएको हो ।
अन्य तीन जनाको सकुशल उद्धार गरिएको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले बताए ।
घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि समेत घटनास्थल पुगेको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...