
काठमाडौं ।आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टि–२० खेलमा पहिले ब्याटिङ गरेको नेपालले दोस्रो सफलता हात पारेको छ ।
आयरल्याण्डको दोस्रो विकेटका रुपमा केड कार्मिचेललाई नेपालका ललित नारायण राजवंशीले आउट गरे र यसअघि पहिलो विकेटका रुपमा करण केसीले आयरल्याण्डका रोस अदैरलाई आउट गरेका थिए ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४ ओभरको खेल सकिँदा २ विकेट गुमार २५ रन जोडेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...