
काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले पूरै ओभर खेलेर अलआउट हुँदा १२१ रन बनाएको हो।
आयरल्याण्डका लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ रन बनाए। नेपालका लागि ललित राजवंशी, गुल्शन झा र कुशल भूर्तेलले २–२ तथा कुशल मल्ल र करण केसीले १–१ विकेट लिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...