ठमेलमा चैत १५देखि इन्डिया–नेपाल फल्क क्राफ्ट फेस्टिभल हुँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ठमेलमा चैत १५देखि इन्डिया–नेपाल फल्क क्राफ्ट फेस्टिभल हुँदै

काठमाडौं। राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा आगामी चैत १५ गते विहीबारदेखि नेपाल र भारतका परम्परागत उच्चस्तरिय हस्तकलाको प्रदर्शनी‘ इण्डिया– नेपाल क्राफ्ट फेस्टिभल्स हुने भएको छ।

साउथ एसिया फाउण्डेसनले आयोजना गरेको मेलामा चैत १५ गतेदेखि १९ गते (मार्च २८ देखि अप्रिल १ )सम्म विहान १० देखि बेलुकी सातबजेसम्म संचालन हुने भएको छ।

मेलामा प्रत्यक्ष प्रदर्शनी, बनारसको हस्तकला, पाककला (कुइजिन्स) स्टल्स, नेपाली हस्तकला र फुड स्टल्स रहनेछन्।

नेपाल र भारतीय हस्तकलाका सृजनात्मक कथाहरु, संस्कृति र सृजनाको गतिशिल प्रदर्शनीको रुपमा मेलालाई लिइएको छ ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० चैत्र १२, १९: ३१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र १२, १९: ३१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० चैत्र १२, १९: ३१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...