
सुर्खेत । कर्णाली प्रदेशको सबै जिल्लाका लागि पठाइएको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र कर्णालीको प्रदेश कार्यालयस्थित गोदाममै थन्किएको छ ।
बिक्रेताले प्रदेश कार्यालयमा आइ पाठ्यपुस्तक नलिएका कारण पुस्तक गोदाममै थन्किएको हो ।
जनक शिक्षाको प्रदेश कार्यालयमा रकम जम्मा गरेपछि मात्र पाठ्यपुस्तक पठाउने गरिएको छ ।
बिक्रेताले स्थानीय तहले रकम नदिएका कारण आफूहरुले नयाँ किताब ढुवानी गर्न समस्या भएको बताएका छन् ।
अहिलेसम्म प्रदेशको गोदामबाट २० प्रतिशत मात्र पाठ्यपुस्तक वितरण भएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...