अनुसन्धान सहायकको नतिजा सार्वजनिक (सूचीसहित) – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अनुसन्धान सहायकको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक पदको अन्तिम नतिजा सार्वजनिक गर्दै ४१ जना उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको छ।

विभागको अनुसन्धान सहायक पदका लागि परिक्षा दिएका मध्ये ४१ जना छनोटमा परेका हुन्। उत्तीर्ण हुनेहरुको रोलनम्बर उल्लेख गर्दै विभागले नियुक्तिका आवश्यक कागजातसहित उपस्थित हुन सूचीत गरेको छ।

उत्तीर्ण भएका उम्मेदवारहरुलाई आगामी २०८१ वैशाख ४ गते बिहान ११ बजे, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी लेखा नम्बर, पासपोर्ट साईजको फोटो ५ थान र राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको बैंक खाताको खातानम्बरसहित उपस्थित हुन सूचीत गरेको छ ।

२०७४ सालमा केपी ओल िप्रधानमन्त्री भएपछि राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा राखिएको थियो।

हेुर्नुस्, सूची–

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २२, १४: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २२, १४: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र २२, १४: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...