काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित सहर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित सहर

काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढेको छ ।

विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यूएयरका अनुसार सोमबार काठमाडौं धेरै वायु प्रदूषण भएको विश्वकै तेस्रो सहर बनेको छ ।

काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको जनाएको छ । आईक्यूएयरका अनुसार १५१ देखि २०० एक्यूआई गुणस्तरको वायुलाई अस्वस्थकर मानिन्छ।

धेरै वायु प्रदूषण हुने सहरहरुको सूचीको पहिलो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई सहर छ। नयाँ दिल्लीको एक्युआई २४४ छ।

नेपालमा चैत महिनामा वायु प्रदूषण धेरै हुने गरेको छ ।

वायु प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामी यसबाट बढी प्रभावित हुने गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २६, ११: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २६, ११: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र २६, ११: ४९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...