
काठमाडौं । खराब मौसमका कारण हवाई सेवा प्रभावित हुन पुगेको छ ।
बिहीबार दिउँसो करिब ३ बजेदेखि बिग्रिएको मौसमका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कन्ट्रोल रुमका अनुसार खराब मौसमकाबिच तीव्र हावा चलेका कारण बाहिरबाट आएको जहाज ल्यान्ड गर्न सकिरहेको छैन भने केही जहाज अन्यत्र डाइभर्ट भएका छन् ।
विमानस्थलको भिजिबिलिटी सामान्य नै रहेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...