कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप – Naya Bikalpa
May 16, 2024, Thursday

कांग्रेसको अवरोध कायमै, मधेश प्रदेश सभामा झडप

काठमाडौं । मधेसका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक विश्वासको मत लिने प्रयास असफल भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन् । आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राख्दै जनमत पार्टीका सांसदहरुले अवरोध गरिरहेका छन् ।

त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

यसअघि पनि संसद अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक करिब ५ घण्टापछि संचालन गरेका थिए ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
प्रतिनिधिसभामा कांग्रेसको नारावाजी, एमाले सांसदको प्रतिरोधले तनाव
  • २०८१ बैशाख ४, २१: ५०

  काठमाडौं। प्रतिनिधिसभाको साँझ ६ बजे बसेको बैठकमा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोध...

कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
  • २०८१ बैशाख ४, २१: ५०

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नहुँदा राष्ट्रियसभाको विहीबारको...

छानविन समिति बनाउन सत्तापक्षको इन्कार, आज पनि कांग्रेसले संसद अबरोध गर्ने
छानविन समिति बनाउन सत्तापक्षको इन्कार, आज पनि कांग्रेसले संसद अबरोध गर्ने
  • २०८१ बैशाख ४, २१: ५०

काठमाडौं। सत्तापक्ष गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगीका विषयमा छानबिन समिति बनाउन तयार नभएपछि आज पनि संघीय संसदका दुबै सदन अबरुद्ध...