जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते – Naya Bikalpa
May 18, 2024, Saturday

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

सिन्धुपाल्चोक । तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित पिस्कर जान लागेको जन्ती बस दुर्घटना भएको हो ।

त्रिपुरासुन्दरी–५ का घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने, दुलहासहित ३२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताए ।

गम्भीर घाइते पाँच जनालाई उपचारका लागि सहाबहार अस्पताल खाडीचौर लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ७, ०९: २७

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
  • २०८१ बैशाख ७, ०९: २७

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–११ कपनबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ७, ०९: २७

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...