बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा – Naya Bikalpa
May 19, 2024, Sunday

बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा

 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको आरोपमा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहीबार राति करिब साढे ७ बजे ५८ लाख लाख ४१ हजार रुपैयाँ बराबरको सामान बोकेको ना ३ ख ३३२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल वाहक ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको जानकारी दिए ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ७, ११: २८

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
  • २०८१ बैशाख ७, ११: २८

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–११ कपनबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ७, ११: २८

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...