
काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ ।
ताल फुटेपछि बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायतका तल्लाे क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन गोर्खाका प्रमुख जिल्ला अधिकारी अञ्जन पौडेलले बताए ।
उनका अनुसार तालमा हिउँको ढिक्का र चट्टान थुप्रिएको र तालबाट पानी गहिरिएर बगेको छ । ‘तल्लो क्षेत्रमा तालको पानी बाहिर आएको जानकारी आएको छ, तर बाढीले पुर्याएको क्षतिको विवरण आइसकेको छैन’ उनले भने ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...