
काठमाडौं । मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले लुंगेलीलाई बुधबार जिम्मेवारी तोकेका हुन् ।
यसअघि वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले मन्त्रालयको जिम्मेवारी पाएपछि पदभार समेत ग्रहण गरेकी हुन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...