सुन र नगदसहित नेपाली र भारतीय नागरिक पक्राउ – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

सुन र नगदसहित नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सात जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गणेश दत्त बडू, आयुष बडू, दिनेश खरेल र भरतराज खरेल छन् । बडूदय दार्चुलाको महाकाली नगरपालिकाका हुन् भने खरेल झापाका हुन् ।

त्यस्तै, भारतको महाराष्ट्रका अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टे छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट बिहीबार पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८१ बैशाख १४, १३: ०९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८१ बैशाख १४, १३: ०९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
  • २०८१ बैशाख १४, १३: ०९

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले...