इलाममा कांग्रेसका खड्काको अग्रता – Naya Bikalpa
May 12, 2024, Sunday

इलाममा कांग्रेसका खड्काको अग्रता

काठमाडौं। इलाम क्षेत्र नं.–२ प्रतिनिधि सभा सदस्यको लागि शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

नेपाली कांग्रेसका डम्वरबहादुर खड्काले ६५७ मतसहित अग्रता लिएका हुन्। उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङ्गले पछ्यारहेका छन्। सुहाङले ५३४ मत ल्याएका छन्।

त्यस्तै, पहिचानवादी समूहको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डिगेन्द्रसिंह थेगिमले १८७ मत पाएका छन्। हाल फाकफोकथुम मतदान केन्द्रको मतगणा गरिएको वुझिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ११५ मत प्राप्त गरेका छन्।

 

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०८१ बैशाख १६, १५: ०५

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०८१ बैशाख १६, १५: ०५

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०८१ बैशाख १६, १५: ०५

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...