बझाङको प्रदेश सभा सदस्य निर्वाचनमा एमालेको अग्रता – Naya Bikalpa
May 13, 2024, Monday

बझाङको प्रदेश सभा सदस्य निर्वाचनमा एमालेको अग्रता

काठमाडौं। सुदूरपश्चिम प्रदेशको बझाङ क्षेत्र नम्वर १ (१)को उपनिर्वाचनमा पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन्।

एमालेका भण्डारीले २५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३२ मत ल्याएका छन्।

छविस पाथेभेरा गाउँपालिका र जयपृथ्वी नगरपालिकाको मेल्लेख जम्मा खसेको मत ४०३ मतगणना गर्दा माओबादी केन्द्रका जनज बुढाले ८० मत ल्याएका छन् भने नेकपा एकीकृत समाजबादीका दिलबहादुर सिंहले ६२ मत ल्याएका छ्।

सम्बन्धित समाचार

शंकरदेवमा क्याम्पस  प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
शंकरदेवमा क्याम्पस प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
  • २०८१ बैशाख १६, १५: २४

काठमाडौं। काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको छ।...

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०८१ बैशाख १६, १५: २४

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०८१ बैशाख १६, १५: २४

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...