इलाममा रुखले ११४५ ल्याउँदा घण्टीको २०९ मात्र – Naya Bikalpa
May 13, 2024, Monday

इलाममा रुखले ११४५ ल्याउँदा घण्टीको २०९ मात्र

काठमाडौं। इलाम क्षेत्र नम्वर २ को प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायम नै रहेको छ।

नेपाली काग्रेसबाट उम्मेदवार भएका डम्बरबहादुर खड्काको चुनाव चिन्ह रुखमा एक हजार १४५ मत परेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेददवार मिलनकुमार योङयाङले २०९ मतमा चित्त बुझाउनु परेको थियो।

कांग्रेसका खड्कालाई नेकपा एमालेका सुहाङ नेम्वाङले पछ्याइ रहेका छन्। पछिल्लो मत परिणाम अनुसार नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् भने तेश्रो भएका डगेन्द्रसिंह थेगिमले ३ ११ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार थेगिमको चुनाव चिन्ह मुडा हो।

सम्बन्धित समाचार

यी हुन् नैतिकता देखाएर राजिनामा दिने मन्त्रीहरु
यी हुन् नैतिकता देखाएर राजिनामा दिने मन्त्रीहरु
  • २०८१ बैशाख १६, १५: ३८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीको संरक्षण र उक्साहटमा परेर सहकारी ठगीको आरोपमा आफूबिरुद्ध प्रतिवेदनहरु सार्वजनिक...

सभामुख सत्ताको छायाँ कि संसदको अभिभावक?
सभामुख सत्ताको छायाँ कि संसदको अभिभावक?
  • २०८१ बैशाख १६, १५: ३८

संघीय संसदका सभामुख देवराज घिमिरेको भूमिका व्यवस्थापिका संसदको अभिभावकभन्दा सत्तारुढ दल नेकपा एमालेको छायाँको रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।...

कांग्रेस संसदीय दल र कार्यसमितिका दुबै बैठक सरे, मंगलबार विहान बस्ने
कांग्रेस संसदीय दल र कार्यसमितिका दुबै बैठक सरे, मंगलबार विहान बस्ने
  • २०८१ बैशाख १६, १५: ३८

काठमाडौं। नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज दिउँसो बस्ने भनेको संसदीय दल र संसदीय कार्यसमितिका दुबै बैठक...