सिता एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौं फिर्ता – Naya Bikalpa
May 15, 2024, Wednesday

सिता एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौं फिर्ता

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ ।

जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

सोमबार बिहान सिता एयरलाइन्सको ९०६ उडान नम्बरको जहाज सुरक्षित अवतरण गरेको छ ।

अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको छ । अहिले मर्मत भइरहेको प्रवक्ता झाले बताए ।

सम्बन्धित समाचार

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
  • २०८१ बैशाख १७, ११: ३१

काठमाडौं। नेपालका प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएको छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...

गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
  • २०८१ बैशाख १७, ११: ३१

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टि स्टेटको नीतिगत भ्रष्टाचार प्रकरणमा आफूविरुद्ध नेपाली कांग्रेस खनिएमा आक्रोस पोखेका छन्।...

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
  • २०८१ बैशाख १७, ११: ३१

धनगढी। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेस...