भृकुटीमण्डपमा नेपाल–चीन आर्थिक तथा व्यापार मेला सुरु – Naya Bikalpa
May 15, 2024, Wednesday

भृकुटीमण्डपमा नेपाल–चीन आर्थिक तथा व्यापार मेला सुरु

काठमाडौं। भृकुटीमण्डपमा १७औं संस्करणको नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मेला उद्घाटन गरे।

(अप्रिल २९ देखि मे ३) पाँच दिन सम्म चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल रहेका छन् ।

मेलामा मन्त्री भण्डारीले नेपाल चीनको स्थायित्व, विकासको पक्षधर र एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए।

‘नेपाल र चीनबीचको पारवहन सम्झौताले भारत हुँदै सामुद्रिक पहुँच हुने अवस्था बनेको छ’, भण्डारीले भने, ‘यसले नेपाल–चीन व्यापार राम्रो भएर अगाडि लग्न सहज हुनेछ।’

 

सम्बन्धित समाचार

अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
  • २०८१ बैशाख १७, १२: ३४

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ...

पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
  • २०८१ बैशाख १७, १२: ३४

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले...

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
  • २०८१ बैशाख १७, १२: ३४

काठमाडौं। नेपालका प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएको छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...