भारतीय महालेखा परिक्षक मुर्मु र नेपाली समकक्षी रायाबीच समझदारी पत्रमा हस्ताक्षर – Naya Bikalpa
December 7, 2024, Saturday

भारतीय महालेखा परिक्षक मुर्मु र नेपाली समकक्षी रायाबीच समझदारी पत्रमा हस्ताक्षर

परिक्षककाठमाडौं । भारतका महालेखा नियन्त्रक तथा परिक्षक (कन्ट्रोलर एण्ड अडिटर जनरल) गिरिसचन्द्र मुर्मुले नेपालका महालेखा परिक्षक तोयम रायाबीच नेपालको महालेखा परिक्षकको कार्यालयमा भेटघाट भएको छ।

नेपालको औपचारिक भ्रमणमा रहेका मुर्मु र महालेखा परिक्षक रायाबीच विहीबार सार्वजनिक क्षेत्रको लेखा परिक्षणमा साझेदारी गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

भारतीय महालेखा परिक्षककले आज सामाजिक सञ्जाल एक्समा दुई देशका महालेखा परिक्षकबीच भएको समझदारी पत्र आदान प्रदान र छलफल गरेको पुष्टि गरेका छन्।

सम्बन्धित समाचार

भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी शिलान्यास
  • २०८१ बैशाख २०, २३: १०

काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...

कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
कर्णालीमा ३३ आयोजना अलपत्र : निर्माण व्यवसायीलाई अन्तिम मौका !
  • २०८१ बैशाख २०, २३: १०

हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...

एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
  • २०८१ बैशाख २०, २३: १०

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...