९८ प्रतिशत जनताको घरमा विजुलीः विपन्न घर परिवारलाई विद्युतीय चुल्हो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सरकारको नीति तथा कार्यक्रम

९८ प्रतिशत जनताको घरमा विजुलीः विपन्न घर परिवारलाई विद्युतीय चुल्हो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको भन्दै हालसम्म ९८ प्रतिशत जनताको घरमा विद्युत पुगिसकेको बताएका छन्।

राष्ट्रपति पौडेलले मंगलबार संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा बोल्दै विपन्न घर परिवारलाई राज्यले विद्युतीय चुल्हो निःशुल्क उपलब्ध गराउने जानकारी दिएका हुन्।

सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने र पहिचान गरिएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरी विद्यूतीय चुलो ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ, राष्ट्रपति पौडेलले जनाए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ १, १७: ५५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ १, १७: ५५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ १, १७: ५५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...