पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो – Naya Bikalpa
May 24, 2024, Friday

पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोलमा मात्रै प्रतिलिटर ७ रुपैयाँले मुल्य घटाएको छ । त्यस्तै, मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

घटेको पेट्रोलिय पदार्थको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। निगमल प्रत्येक महिनाको १ तारिख र १६ तारिखमा मुल्य समायोजन गर्ने गर्दछ।

 

सम्बन्धित समाचार

सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
सभामुख घिमिरेविरुद्ध महाअभियोग ल्याउने काँग्रेसको चेतावनी
  • २०८१ जेष्ठ २, २०: ०५

काठमाडौं। प्रमुख विपक्षी नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ। पार्टीभित्र र विपक्षी दलहरूको बैठकमा सभामुखलाई महाअभियोग...

सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
सहकारी पीडितले सम्झौता कार्यान्वयन नभएको भन्दै शुरु गरे आन्दोलन
  • २०८१ जेष्ठ २, २०: ०५

काठमाडौ। आफूहरुले जग्म्मा गरेको बचत फिर्ताका लागि नेपाल सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले राजधानीमा आन्दोलन शुरु गरेका...

यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
यो वर्ष सगरमाथा आरोहण गर्नेमध्ये पाँचको मृत्यु
  • २०८१ जेष्ठ २, २०: ०५

काठमाडौं। यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार नेपाली...