
काठमाडौं। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्डको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा राष्ट्रपति पौडेल जाने कार्यक्रमलाई स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।
जेनेभापछि राष्ट्रपति पौडेल जर्मनीको भ्रमणका जाने मन्त्रीपरिषद् स्रोतले जनायो। जर्मनीको जेनेभा जाने भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...