काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अभिनेता जहीर इकबालसँग विवाह गर्ने भएकी छिन्।
आगामी जुन २३ अर्थात असार ९ गने मुम्बईमा विवाह हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन्।
विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीमात्र सहभागी हुनेछन्। सोनाक्षी र जहीरले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए।
दुवैले आपूmहरुको अफेयर चलेको अहिलेसम्म खुलासा गरेका थिएनन्। उनीहरुको विवाहको आधिकारिक घोषणा भने गरिएको छैन।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...