भारतीय सेना प्रमुखमा द्विवेदी नियुक्तिको तयारी – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

भारतीय सेना प्रमुखमा द्विवेदी नियुक्तिको तयारी

नयाँ दिल्ली। लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख बन्ने भएका छन्।

भारत सरकारले मनोज पाण्डे सेवा निबृत्त भएपछि उनको स्थानमा द्विवेदी नियुक्ती गर्ने तयारी गरेको हो।

हाल उप–प्रधानसेनापति पदमा कार्यरत लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा सेना परिचालन गरेको अनुभव छ।

प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश पाउँदैछन् । उनको अवकाशसँगै द्विवेदीले सेना प्रमुखको कमाण्ड सम्हाल्नेछन् ।

सम्बन्धित समाचार

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८१ जेष्ठ ३०, १८: १६

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०८१ जेष्ठ ३०, १८: १६

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ जेष्ठ ३०, १८: १६

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...