
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः नियुक्त गरेका छन्। यसअघिको दुबै कार्यकालमा डोभल नै सल्लाहकार थिए।
यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुनः नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
डोभाल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखि नै यहि भूमिका निरन्तर रहेका छन्।
डोभाल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...