सीआईबीद्वारा नक्कली लाइसेन्स प्रकरणमा उपसचिव अर्याल र ४ शाखा अधिकृतहरु पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सीआईबीद्वारा नक्कली लाइसेन्स प्रकरणमा उपसचिव अर्याल र ४ शाखा अधिकृतहरु पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा उपसचिव केशव आर्यालसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उपसचिव अर्याल, शाखा अधिकृतहरु पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल छन्।

सीआईबीले उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

यातायात व्यवस्था विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको खुलेको थियो। सोही विषयलाई लिएर सीआईबीले छानबिन गरिरहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार ३, १५: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार ३, १५: २२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार ३, १५: २२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...