६ किलो सुनसहित चिनियाँ नागरिक शेरब ग्याल्मो पक्राउ – Naya Bikalpa
July 24, 2024, Wednesday

६ किलो सुनसहित चिनियाँ नागरिक शेरब ग्याल्मो पक्राउ

काठमाडौं। ६ किलो सुनसहित काठमाडौंको कपनबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो।

यसअघि पनि सुन तस्करमिा संलग्न रहेकाको खोजीको क्रममा शेरब ग्याल्मोको साथबाट सीआईबी टोलीले ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको बताइएको छ।

आइतबार पक्राउ गरिएका शेरब ग्याल्मो भनिने ३७ वर्षीय सोनाम गुरूङ बौद्ध तिनचुली चारघरेमा डेरा गरि बस्दै आएका थिए।

सिआइबीका अनुसार उनको साथबाट नेपाली नागरिकता समेत बरामद भएको छ। उनी अवैध सुन भन्सार चोरी पैठारीमा संलग्न भएको खुलेको सिआइबीले जनाएको छ।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार ३, १५: ५१

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार ३, १५: ५१

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार ३, १५: ५१

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...