काठमाडौं। ६ किलो सुनसहित काठमाडौंको कपनबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो।
यसअघि पनि सुन तस्करमिा संलग्न रहेकाको खोजीको क्रममा शेरब ग्याल्मोको साथबाट सीआईबी टोलीले ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको बताइएको छ।
आइतबार पक्राउ गरिएका शेरब ग्याल्मो भनिने ३७ वर्षीय सोनाम गुरूङ बौद्ध तिनचुली चारघरेमा डेरा गरि बस्दै आएका थिए।
सिआइबीका अनुसार उनको साथबाट नेपाली नागरिकता समेत बरामद भएको छ। उनी अवैध सुन भन्सार चोरी पैठारीमा संलग्न भएको खुलेको सिआइबीले जनाएको छ।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...