मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन – Naya Bikalpa
July 24, 2024, Wednesday

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमबार निधन भएको छ।

गाउँपालिका अध्यक्ष गच्छदार गत माघ १० गते राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन कांग्रेसका स्थानीय तह र प्रदेश सभा सदस्यहरुको भेलामा विराटनगरमा छलफल गरिरहेका बेला एक्कसी बेहोस भएका थिए।

बेहोस भएका गच्दारलाई तत्काल अस्पताल लगिएपछि मस्तिष्कघात भएको चिकित्सकले जनाएका थिए। अअस्पतालमा उचार गराई रहेका गच्छदारको सोमबार निधन भएको नेपाल कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले बताए।

स्वर्गीय गच्छदारको अन्त्येष्टि आज गरिने छ। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

 

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार ४, १४: ४९

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार ४, १४: ४९

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार ४, १४: ४९

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...