चर्चित गायिका अस्मिता अधिकारीले गरिन् गायक महेश काफ्लेसँग इन्गेजमेन्ट – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

चर्चित गायिका अस्मिता अधिकारीले गरिन् गायक महेश काफ्लेसँग इन्गेजमेन्ट

काठमाडौं। गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेकी छिन्।

उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको जनाइएको छ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए। यी दुवैजना लामोसमयदेखि प्रेम सम्बन्धमा थिए तर उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेको स्वीकार गरेका थिएनन्।

उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन्। उनीहरुको दर्जनौ गीत चर्चामा रहेका छन्।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ असार ५, १८: १०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ असार ५, १८: १०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ असार ५, १८: १०

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...