
अयोध्या । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सशस्त्र सीमा बलका एक जवानको गोली लागेर मृत्यु भएको छ। उनलाई राम जन्मभूमि परिसरमा गोली लागेको थियो।
अस्पतालले उनलाई मृत घोषीत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनको शव पोष्र्टमार्टमका लागि अस्पताल पठाइएको छ।
मृतक जवान सत्रुधन विश्वकर्मा राम जन्मभूमिका सुरक्षामा खटिएका थिए। सुरक्षा अधिकारीहरुका अनुसार उनी आफैले बोकेको हतियार गल्तीवस पड्किएको थियो ।
आफैले बोकेको हतियारबाट घाइते विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...