
काठमाडौं। क्षतिपूर्तीको माग गर्दै निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल माइतीघर मण्डलाको पोलमा चढेकी छिन्।
झण्डै डेढ घण्टासम्म पोलमै रहेकी उनीलाई प्रहरीले उतारको थियो। झण्डा फेर्नका लागि पोलमा राखिएको भ¥याङको सहायतामा उनी माथि चढेकी थिइन् ।
यसअघि पनि रावलले सर्वोच्च अदालत परिसरमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन्।
वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले श्रीमान् भुवन गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। गिरी सो मुद्दामा दोषी ठहर भइसकेका छन्। तर, आरतीले भने अहिले पनि क्षतिपूर्ती नभएको भन्दै क्षतिपूर्तीको माग गर्दै पोलमा चढेकी थिइन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...